देशभर चिसो बढ्यो; काठमाण्डौमा कति छ तापक्रम

काठमाडौं । काठमाडौंसहित देशभर चिसो बढेको छ । १ पुसमा २.८ डिग्रीमा झरेको काठमाडौंको तापक्रम त्यसपछि केही बढेको भए पनि बिहीबार बिहान ६ः३० बजे ३.६ रेकर्ड भएको छ । काठमाडौंको बिहीबार बिहान ८ः४५ बजेको तापक्रम भने ४.८ डिग्री सेल्सियस पुगेको छ । काठमाडाैंमा मापन भएकाे पुस १ को तापक्रम याे वर्षकै कम हो । मौसम … Continue reading देशभर चिसो बढ्यो; काठमाण्डौमा कति छ तापक्रम